बुर्कुसी
Romanized: burkusee, burkushi, burkushee, burkushii
वेगसँग फट्का मारेर वा उफ्रीउफ्री दौडने काम। (उदा.- हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वेगसँग फट्का मारेर वा उफ्रीउफ्री दौडने काम। (उदा.- हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए)।
उदाहरण वाक्य
- हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए