बुर्की

Romanized: burkee, burkii, burki

मुर्दा घाटमा लैजाँदा बाटामा छरिने वा शवका छातीमा राखिने धान, लावा, चामल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्णक]

1
मुर्दा घाटमा लैजाँदा बाटामा छरिने वा शवका छातीमा राखिने धान, लावा, चामल आदि।

सम्बन्धित शब्दहरू