पुरानु
Romanized: puraanu, puranu
थोत्रो; जीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पुराण]
१.
थोत्रो; जीर्ण।
२.
धेरै अघिदेखि चलनमा आएको; धेरै दिनदेखि चलनचल्ती भएको।
३.
धेरै समयअघिको; पहिलेको; प्राचीन।
४.
पाको; अनुभवी; पुरानिया; स्त्री. पुरानी।