बिरानिनु

Romanized: biraaninu, biraninu

बिरानो हुनु; नौलो बन्नु; अपरिचित हुनु; पराइ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बिरानो+इ+नु]

1
बिरानो हुनु; नौलो बन्नु; अपरिचित हुनु; पराइ हुनु।

सम्बन्धित शब्दहरू