बिरानु

Romanized: biraanu, biranu

परचक्री; पराई; परत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी विरान]

१.
परचक्री; पराई; परत्री।
२.
पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको।

सम्बन्धित शब्दहरू