बिरानो
Romanized: biraano, birano
पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पहिले नदेखेको, नचिनेको वा थाहा नपाएको; अनजानको।
२.
परचक्री; पराई; अर्को।