बिरा

Romanized: biraa, bir, bira

ना. [सं. वीटी] खयर, चुन, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. वीटी] खयर, चुन, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा।

सम्बन्धित शब्दहरू