बिराली
Romanized: biraali, biraalee, biralee, biralii
धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो ।
२.
बिरालाको स्नेहसूचक रूप वा पोथी रूप।