दुधेबिराली
Romanized: dudhebiraali, dudhebiraalee, dudhebiralee, dudhebiralii
बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारी कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारी कन्द।