दुधे बिराली

Romanized: dudhe biraali, dudhe biraalee, dudhe biralee, dudhe biralii

बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारीकन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारीकन्द।

सम्बन्धित शब्दहरू