दुधे मरुई
Romanized: dudhe maruee, dudhe maruii, dudhe marui, dudhemarui
लाम्चा आकारका ठुलठुला पात हुने, सेतो फूल फुल्ने र दुध निस्कने, लाम्चा फल लाग्ने एक लहरो; सोही लहराको फल; मोरट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा आकारका ठुलठुला पात हुने, सेतो फूल फुल्ने र दुध निस्कने, लाम्चा फल लाग्ने एक लहरो; सोही लहराको फल; मोरट।