दुधे झार
Romanized: dudhe jhaara, dudhe jhaar, dudhe jhar, dudhe jhara
वरिपरि करौतीको जस्तो धार भएका खस्रा पात हुने, सेता गुच्छाकार फूल फुल्ने, हरिया रङका मसिना फल फल्ने, डाँख्ला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वरिपरि करौतीको जस्तो धार भएका खस्रा पात हुने, सेता गुच्छाकार फूल फुल्ने, हरिया रङका मसिना फल फल्ने, डाँख्ला र पात चुहिँदा दुध आउने एक जातको झार; भुइँदुधिलो; दुधे।
२.
पीपलका जस्ता मसिना पात र चिल्ला डाँठ हुने, राता, सेता फूल फुल्ने, नालुका जस्ता दाना लाग्ने र चुहिँदा दुध आउने एक बर्खे झार; तितेझार।