गन्धे झार
Romanized: gandhe jhaara, gandhe jhaar, gandhe jhar, gandhe jhara
सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार।
२.
गनाउने झार।