गन्धहर
Romanized: gandhahar, gandhahara
नाक; नासिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाक; नासिका।
२.
हिङ।
३.
गन्ध नाश गर्ने।