दुधेझार
Romanized: dudhejhaara, dudhejhaar, dudhejhar, dudhejhara
डाँक्ला र पात चुडिँदा दुध आउने एक जातको झार; भुईँदुधिलो; दुधे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डाँक्ला र पात चुडिँदा दुध आउने एक जातको झार; भुईँदुधिलो; दुधे।
२.
पिपलका जस्ता मसिना पात र चिल्ला डाँठ हुने, चुडिँदा दुध आउने एकबर्खे झार; तितेझार।