मरुई
Romanized: maruee, maruii, marui
लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मधुरा]
1
लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो।