मरु

Romanized: maru

मरु (maru) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मरु(१)

(नाम)
1.
तुलसीका जस्ता पात हुने, साना गोलागोला सेता फूल हुने एक वन्य बुटी; मरुवा।

मरु(२)

(नाम [संस्कृत])
1.
ऊसर जमिन; मरुभूमि।

मरु(३)

(अकर्मक क्रिया [नेवारी])
1.
छैन; नभएको (ढङ्ग मरु)।

सम्बन्धित शब्दहरू