मरुत्

Romanized: marut

हावा; वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हावा; वायु।
२.
वायुका देवता।
३.
प्राण।

सम्बन्धित शब्दहरू