मरुले
Romanized: marule
सेती अञ्चलको अछाम जिल्लाहुँदो प्रत्येक वर्ष भाद्रसङ्क्रान्तिका दिन सार्वजनिक रूपमा मनाइने, गाईजात्रासँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुलना, तुलनीय नेपाली मारुनी, मरौ+ले]
1
सेती अञ्चलको अछाम जिल्लाहुँदो प्रत्येक वर्ष भाद्रसङ्क्रान्तिका दिन सार्वजनिक रूपमा मनाइने, गाईजात्रासँग मिल्दोजुल्दो एक चाड।