बारुले
Romanized: baarule, barule
वि. [बारुलो+ए] बारुलाका ढाँचाको वा बारुलोसम्बन्धी; बारुलाको जस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [बारुलो+ए] बारुलाका ढाँचाको वा बारुलोसम्बन्धी; बारुलाको जस्तो।