बारुलेकम्मर

Romanized: baarulekammara, baarulekammar, barulekammar, barulekammara

बारुलाको जस्तो चटक्क छिनेको कम्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बारुलाको जस्तो चटक्क छिनेको कम्मर।

सम्बन्धित शब्दहरू