फेम्मर
Romanized: phemmar, femmara, femmar, phemmara
दुलाहाका तर्फबाट दुलहीका माइतीमा लगिने प्रथाअनुसारका मालसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुलाहाका तर्फबाट दुलहीका माइतीमा लगिने प्रथाअनुसारका मालसामान।