तुनेबारुलो

Romanized: tunebaarulo, tunebarulo

तुनाजस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्ग वर्गमा पर्ने एक किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तुनाजस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्ग वर्गमा पर्ने एक किरो; बारुलाको एक जात।

सम्बन्धित शब्दहरू