तानेतुने

Romanized: taanetune, tanetune

कुनै किसिमले गरिने काम; मसिनु काम; तानतुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ तानतुन]

१.
कुनै किसिमले गरिने काम; मसिनु काम; तानतुन।
२.
(विशेषण) जिनतिन कामचलाउ हुने; सानोतिनो ।

सम्बन्धित शब्दहरू