केतु

Romanized: ketu

नवग्रहमध्ये एक ग्रह; गिंड मात्रमा कल्पना गरिएको ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नवग्रहमध्ये एक ग्रह; गिंड मात्रमा कल्पना गरिएको ग्रह।
२.
पुच्छ्रेतारा; धूम्रकेतु।
३.
ध्वजा; झन्डा।

सम्बन्धित शब्दहरू