हेतु

Romanized: hetu

कारण; प्रयोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कारण; प्रयोजन।
२.
लक्ष्य; उद्देश्य; अभिप्राय।
३.
कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थाल‌ङ्कार।
४.
तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन।

सम्बन्धित शब्दहरू