हेतुहेतुमत्

Romanized: hetuhetumat

कारण र कार्य (परिणाम) को सम्बन्ध रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हेतु+हेतु+मत्]

१.
कारण र कार्य (परिणाम) को सम्बन्ध रहेको।
२.
हे. सङ्केतार्थक।

सम्बन्धित शब्दहरू