हेतुमान्

Romanized: hetumaan, hetuman

कारण भएको; प्रयोजनले युक्त; कारणवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कारण भएको; प्रयोजनले युक्त; कारणवाला।

सम्बन्धित शब्दहरू