हनुमान्

Romanized: hanumaan, hanuman

रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार।
२.
(विशेषण) ठुलो र लामो च्यँडो भएको।
३.
बलवान्; वीर; शक्तिशाली।

सम्बन्धित शब्दहरू