भानुमान्
Romanized: bhaanumaan, bhaanuman, bhanumaan, bhanuman
सूर्य; रवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूर्य; रवि।
२.
किरण वा तेजले भरिपूर्ण।