भानुमुखी
Romanized: bhaanumukhi, bhaanumukhee, bhanumukhee, bhanumukhii
सूर्य उदाएपछि फर्र फुकेर जता सूर्य देखिन्छ उतै मुख घुमाउने फूल; सूर्यमुखी फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य उदाएपछि फर्र फुकेर जता सूर्य देखिन्छ उतै मुख घुमाउने फूल; सूर्यमुखी फूल।
२.
सूर्यतिर मुहुडा पारेकी स्त्री।