भानु

Romanized: bhaanu, bhanu

सूर्य; रवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सूर्य; रवि।
२.
किरण; प्रकाश।
३.
कवि भानुभक्तको संक्षिप्त नाम; भानुभक्त।

सम्बन्धित शब्दहरू