भान

Romanized: bhaana, bhaan, bhan, bhana

कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को।
२.
भ्रमपूर्ण धारणा, भ्रान्त ज्ञान।

सम्बन्धित शब्दहरू