भानुभक्त
Romanized: bhaanubhakta, bhaanubhakt, bhanubhakt, bhanubhakta
ना. [सं.] वि. सं. १८७१-मा जन्म भएर वि. सं. १९२५-मा देहान्त भएका, नेपाली भाषामा अध्यात्मरामायण, प्रश्नोत्तरी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] वि. सं. १८७१-मा जन्म भएर वि. सं. १९२५-मा देहान्त भएका, नेपाली भाषामा अध्यात्मरामायण, प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा र प्रशस्त फुटकर पद्य लेख्ने, नेपाली साहित्यका प्राथमिककालीन तथा रामभक्तिधाराका प्रमुख कवि; नेपाली साहित्यका आदिकवि।