पूर्वानुभव
Romanized: purvaanubhava, purvaanubhav, purvaanubhawa, purwaanubhava
कुनै काम, घटना, विषय आदिका विषयमा पहिले नै सँगालेको ज्ञान; पहिले नै गरिएको अनुभव; भोगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम, घटना, विषय आदिका विषयमा पहिले नै सँगालेको ज्ञान; पहिले नै गरिएको अनुभव; भोगाइ।
२.
पूर्वाभास।