पूर्वानुमान

Romanized: purvaanumaana, purvaanumaan, purvaanumana, purvanumaana

कुनै समस्या, घटना आदिको सम्भावित परिणामबारे पहिलेदेखि गरिने अडकल; कुनै विषय वा कुराको परिणाम आउनुभन्दा पहिले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै समस्या, घटना आदिको सम्भावित परिणामबारे पहिलेदेखि गरिने अडकल; कुनै विषय वा कुराको परिणाम आउनुभन्दा पहिले गरिने अनुमान।

सम्बन्धित शब्दहरू