जानेसुनेको
Romanized: jaanesuneko, jaaneshuneko, janeshuneko, janesuneko
जानिफकार; विद्वान्; ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [जानेको+सुनेको]
१.
जानिफकार; विद्वान्; ज्ञाता।
२.
जानेको पनि सुनेको पनि; जानेको र सुनेको।