मेसु

Romanized: meshu, mesu

बाँसको टुसो खाँदेर अमिल्याइएको अचार वा खाद्य पदार्थ; तामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाँसको टुसो खाँदेर अमिल्याइएको अचार वा खाद्य पदार्थ; तामा।

सम्बन्धित शब्दहरू