आँसु
Romanized: aamsu, aansu, ansu, aamshu
हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अश्रु]
1
हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु।