खसु

Romanized: khashu, khasu

खरीका जस्ता खस्रा पात हुने र बोहरीका जस्ता फूल फुल्ने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खस्रो+उ]

1
खरीका जस्ता खस्रा पात हुने र बोहरीका जस्ता फूल फुल्ने एक जातको रुख।

सम्बन्धित शब्दहरू