खसनी
Romanized: khasanee, khashani, khashanee, khashanii
खसकी स्त्री; खसिया जातकी महिलाहरूलाई यदाकदा हेयबोधक रूपमा प्रयोग हुने शब्द; खसिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खसकी स्त्री; खसिया जातकी महिलाहरूलाई यदाकदा हेयबोधक रूपमा प्रयोग हुने शब्द; खसिनी।