अर्धासन
Romanized: ardhaasana, ardhaasan, ardhasan, ardhaashana
कसैलाई सम्मानपूर्वक वा कर्तव्यपूर्वक दिइने आफ्नो आसनको आधा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैलाई सम्मानपूर्वक वा कर्तव्यपूर्वक दिइने आफ्नो आसनको आधा भाग।