खसक

Romanized: khasak, khashaka, khashak, khasaka

असन्तोष; ठस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
असन्तोष; ठस्काइ।
२.
कुनै गोप्य काम कारबाही।

सम्बन्धित शब्दहरू