खसखसी

Romanized: khasakhasee, khasakhashi, khashakhasi, khasakhashee

मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी।

सम्बन्धित शब्दहरू