खसखसाउनु

Romanized: khasakhasaaunu, khasakhashaaunu, khashakhasaaunu, khasakhashaunu

घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु; घाँटी चिलाउनु; सगसगाउनु; खसखस लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु; घाँटी चिलाउनु; सगसगाउनु; खसखस लाग्नु।

सम्बन्धित शब्दहरू