खसखसे
Romanized: khasakhashe, khashakhase, khashakhashe, khasakhase
नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चा गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चा गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने।