आसक

Romanized: aasaka, aasak, asak, aashaka

प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी आशिक ]

१.
प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक।
२.
प्रेम; प्रणय; अनुराग।

सम्बन्धित शब्दहरू