आसत्ति
Romanized: aasatti, aashatti, ashatti, asatti
नजिकको भाव; निकटता; सामीप्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नजिकको भाव; निकटता; सामीप्य।
२.
लाभ; प्राप्ति।
३.
वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति) मध्ये एक।