आयत्ति
Romanized: aayatti, ayatti
सीमा; हद; आयतन; फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सीमा; हद; आयतन; फैलावट।