असक

Romanized: asak, ashaka, ashak, asaka

अशक्त; निर्धा; कमजोर; दुर्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अशक्त]

१.
अशक्त; निर्धा; कमजोर; दुर्बल।
२.
अस्वस्थ; रोगी।

सम्बन्धित शब्दहरू